बाटोमा हिँडिरहेका बेला चट्याङ लागेर २ किशोरको मृत्यु

विराटनगर । अविरल वर्षासँगै परेको चट्याङ लागेर मोरङको रंगेली नगरपालिका–९ दोहमना बजारमा बुधबार दिउँसो दुई बालकको मृत्यु भएको छ।

दिउँसो ३ बजे परेको चट्याङले रंगेली–९ का १५ वर्षीय राजु ऋषिदेव र १६ वर्षीय अभय ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए।

Advertisement

बाटोमा हिँडिरहेका बेला वर्षासँगै परेको चट्याङले लागेर उनीहरु घाइते भएका थिए । उपचारका लागी अस्पताल पुर्या‍उना साथ दुवैजनाको मृत्यु भएको बताइएको छ।

More News last news
Loading...