पोखराको सडकमा फोहोर फाल्ने मुकेशले तिरे १५ हजार जरिवाना

लेखनाथ, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ९ शान्ति वनमार्गको सडकमा फोहोर फाल्दै गर्दा भेटिएका मुकेश कुमार शाहलाई १५ हजार रुपैँया जरीवाना तिराइएको छ।

बुधबार बिहान करिब ६ बजे सडकमा फोहोर फाल्दै गर्दा भेटिएपछि शाहलाई फालेको फोहोर फिर्ता लैजाने र फेरि फोहोर नफाल्ने प्रतिवद्धता गराई वडा कार्यालयले १५ हजार रुपैँया जरीवाना तिराएको हो।

Advertisement

यो खबर बारे अहिले सामाजिक सञ्जालमा निकै चर्चा भईरहेको छ।

More News last news
Loading...