काठमाडौँको शंखमुलस्थित मःम पसलमा आगलागी

काठमाडौं । काठमाडौँको शंखमुलमा आगलागी भएको छ। शंखमुलमा रहेको सानदार मःम पसलमा मंगलबार दिउँसो आगलागी भएको हो।

आगलागीबाट एक जना घाइते भएको र ग्यास लिक हुँदा सो घटना हुन पुगेको प्रहरीको भनाई छ। घाइतेको बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको छ।

Advertisement

आगलागीबाट पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ।

More News last news
Loading...