काठमाडौंमै पेस्तोल बोकेर हिड्ने एक व्यक्ति बानेश्वरबाट पक्राउ

काठमाडौं । काठमाडौं बानेश्वरस्थित ऐ वान क्याफेबाट सोलुखुम्बुका २४ वर्षीय साङगेल पेम्बा शेर्पालाई अवैध हतियार पेस्तोल १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरी यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ।

Advertisement

More News last news
Loading...