विदेश जानेहरुको मेडिकल गर्न ५१ स्वास्थ्य संस्था छनौट, कुन-कुन परे ?

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि मापदण्ड पुरा गरेका स्वास्थ्य संस्थाको नाम सार्वजनिक भएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि निवेदन दिएर मापदण्ड पुरा गरि छनौट भएका ५१ स्वास्थ्य संस्थाको नाम सार्वजनिक गरेको हो।

Advertisement

सुचिकृत भएका संस्थाले धरौटी र सूचीकरण शुल्क जम्मा गरि ७ दिनभित्र श्रम मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ। निवेदन दिएका १ सय २६ मध्ये ७५ वटा संस्थाले आवश्यक मापदण्ड पुरा नगरेका कारण सूचिकृत हुन नसकेको श्रम मन्त्रालयले जनाएको छ।

छनौट भएका स्वास्थ्य संस्था

मापदण्ड पुरा नभएका स्वास्थ्य संस्था

More News last news
Loading...