‘पोखराको २५ मिटर डाँडो नयाँ विमानस्थलमा विमान अवतरण हुँदैन’

लेखनाथ पोखरा । पोखरामा निर्माण भईरहेको अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरण र उडान गर्दा करिब २५ मिटर डाँडा काट्नुपर्ने भएको छ ।

पोखरा विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार विमानस्थलमा विमान अवतरण र उडान गर्दा असहज हुने भएकाले पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको रिठ्ठेपानीमा करिब २५ मिटर डाँडा काटुनुपर्ने भएको हो ।

Advertisement

डाँडा काट्नका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको बताउँदै उनले त्यसका लागि जग्गा धनिनै तयार भईसकेको प्रस्टाए ।

More News last news
Loading...