पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ मा रहेको पृथ्वी नारायण क्याम्पस अगाडि एक स्थानीयको शव भेटिएको छ।
क्याम्पको माथिल्लो गेट अगाडी सोही ठाउँका ३१ बर्षिय राजन मगरको शव भेटिएको हो। सोमबार बिहान करिब ११ बजे मगरको उनको शव भेटिएको प्रहरीले जनाएको छ।
शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा लगिएको प्रहरीले जानाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भईरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
