मुक्तिनाथ दर्शन गर्न आएकी भारतीय महिलाको मन्दिर नपुग्दै मृत्यु

पोखरा । मुक्तिनाथ दर्शन गर्न आएकी भारतीय महिला एल चुडा मणीको मन्दिर नपुग्दै बाटोमै मृत्यु भएको छ।

भारतको बैंङ्लोरकी ६५ बर्षिय मणीको मुक्तिनाथ जाँदै गर्दा मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ४ मा मृत्यु भएको हो।

Advertisement

प्रहरीका अनुुसार बाटोमा बेहोस भएकी उनको उपचारको क्रममा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा मृत्यु भएको हो।

More News last news
Loading...