करिब ४० वर्षीय पुरुषले मध्यराति पोखराको महेन्द्रपुलबाट हामफालेको आशंका (भिडियो)

पोखरा । मध्यराति एक पुरुषले पोखराको महेन्द्रपुलबाट हामफाले प्रहरीले आशंका गरेको छ।

अन्दाजी ४० वर्षका पुरुषले रातको करिब १० बजे महेन्द्रपुलबाट हामफालेको आशंका गरिएको प्रहरीले जनाए।
रातको समय भएको कारण खोजी कार्यमा कठिनाई भएको थियो। आज बिहानैबाट विशेष तयारीका साथ पुरुषको खोजीकार्य
भइरहेको बताइएको छ।

Advertisement

विस्तृत जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...