पोखरा । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी पार्टीको जिल्ला सदस्य बनेकी छन् ।
नेकपाका अध्यक्ष दाहालकी बुहारी त्रिपाठी कास्की जिल्ला कमिटी सदस्य बनेकी हुन्।
अध्यक्ष दाहाल पुत्र प्रकाशले बिना मगरसँग विवाह गरेपछि सिर्जना आफ्नो माईतीघर पोखरामै बस्दै आएकी छिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
