आज बिहीबार बारपाकमा सार्वजनिक विदा !

काठमाडौँ । आज बिहीबार बैशाख १२ गते सार्वजनिक बिदा दिने भएको छ।

चार बर्ष अघि २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

Advertisement

गोरखाको बारपाक केन्द्रविन्दू बनाएर गएको विनाशकारी भूकम्पले बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो।

More News last news
Loading...