सिभिल अस्पतालमा जागिर खुल्यो, आवेदन दिने म्याद सिमित ! ✍️ नयाँपुस्ता डटकम २९ चैत्र २०७५, शुक्रबार १२:०१ काठमाडौ । निजामति कर्मचारी अस्पताल काठमाडौले विभिन्न प्रतिष्ठित पदमा जागिर खुलाएको छ । योग्य इच्छुक उम्मेदवारले आवेदन दिने अन्तिम मिति वैशाख १३ गते तोकिएको छ । योग्य इच्छुक सबैमा पुग्नेगरी यो अवशरको सूचना सेयर गरिदिनुहोला । Advertisement