सौतेनी छोरीमाथि २ वर्षदेखि घिनलाग्दो काम गर्दै आएका थिए एक व्यक्ति, यसरी खुल्यो कर्तुत

भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले आफ्नै सौतेनी छोरीलाई जबरजस्ती करणी गर्दै आएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ।

रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई हाल चागुँनारायण नगरपालिका–२ दुवाकोट बस्ने बर्ष ३५ व्यक्तिलाई आईतबार पक्राउ गरेको परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ रेवती रमण पोखरेलले जानकारी दिएका छन्।

Advertisement

१५ वर्षीय सौतेनी छोरी विगत २ बर्ष देखी डर त्रास देखाई आफ्नै घरमा पटक–पटक जबरजस्ती करणी गर्दै आएको उजुरी प्रहरी वृत्त ठिमीमा बालिकाकी आमाले दिएकी थिइ्न।

More News last news
Loading...