स्याङ्जा । ‘यामाहाको सुनौलो २०७६ सुनको सिक्का ७०० भाग्यसाली विजेता’ अन्तरगर्तको उपहार स्याङ्जा यामाहा स्वरुपबाट कोमल श्रेष्ठले जितेकी छन्।
यस हप्तामा सन्तोष गुप्ताँ,आईत बिर थापा शिव सुनार, विशेश्वर पोख्रेल क्श्च्च् ,ढाकाराम मरासिनि, कोमल श्रेष्ठ र नारायण श्रेष्ठले खरिद गरेका यामाहा कम्पनीका बाइक तथा स्कुटरहरुबाट कुपन गोलाप्रथा गरि एक भाग्यशाली बिजेता घोषित हुने उपहार अन्र्तरगत भने यस दोस्रो हप्ता बाइक खरिदबाट कोमल श्रेष्ठ भाग्यशाली बिजेता बनेकी स्याङ्जा यामाहाका प्रो।राजेन्द्र श्रेष्ठले बताए।
प्रथम हप्ताका भाग्यशाली विजेता नेत्र बहादुर गोदारलाई सुनको सिक्का प्रदान गर्दै अव आउने हप्तामा खरिद भएको बाइक तथा स्कुटरबाट यस हप्ताका बिजेताले गोलाप्रथा गरि एक जना भाग्शाली विजेता घोषित हुने प्रो श्रेष्ठले बताए।
यामाहा स्वरुमको नयाँ वर्ष २०७६ को उपलक्ष्यमा ग्राहकहरुमा कम्पनीले ल्याएका यस्तो अवसरले आफुहरुलाई थप आर्कषण गरेको भाग्यशाली बिजेताले बताए। अनौपचारिक कार्यक्रम गरेर गोलाप्रचा गरिएको कार्यक्रममा धेरैको उपस्थितीले थप मनोरञ्जन पूर्ण बनाएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
