विद्यार्थीलाई नि:शुल्क पाठ्यपुस्तक वितरण गर्न नेवि संघ स्याङ्जाको माग

स्याङ्जा । नेपाल बिद्यार्थी संघ स्याङ्जाले देशभरका सबै बिद्यालयमा अध्ययनरत छात्रछात्राको अध्ययनमा सहयोग पुर्याउन निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन माग गरेको छ।

संघले उज्ज्वल भविष्यको सपना बोकेर बिद्यालयमा प्रवेश गरेका लाखौं बिद्यार्थीलाई समयानुकल, वैज्ञानिक, जीवन उपयोगी शिक्षा, बिद्यार्थी मैत्री वातावरणमा उपलब्ध गराउन माग गर्दै स्याङ्जाका ११ वटै स्थानीय तह, प्रशासन, शिक्षा कार्यालय लगायत सरोकारवालालाई ध्यानाकर्षण गराएको हो।

Advertisement

संघले नयाँ शैक्षिक सत्रको सुरुवात चरणमै नेपाल बिद्यार्थी संघले प्रेश विज्ञप्ति जारी गर्दै शिक्षामा सुधार गर्न र कालोबजारी नियन्त्रणका लागि तत्काल उचित कदम चाल्नलगायतका १० बुदें माग सहित सरोकारवालालाई ध्यानाकर्षण गराएको हो।

यस्तो छ विज्ञप्ति

More News last news
Loading...