पोखरा महानगरपालिकामा अनौँठो चोरी भएको छ। चोरले अफिसको रगद र कप्युटरको हार्डटिक्स पनि समेत लगेको छ।
अफिसमा लगाइएको सीसीटीभी क्यामेराबाट बच्न चोरले अनौँठो उपाय अप्नाएको छ। चोरले सीसीटीभी क्यामेरामा अनुहार लुकाउन अनुहार छोपेको छ भने सीसीटीभीकै हार्टडिक्स पनि बाँकी राखेको छ। चोरले निकै योजना बनाएर चोरी गरेको त्यहाँको वातावरणले देखाउँछ।
ढोका नखुलेपछि चोर भित्तामा प्वाल पारेर भित्र पसेको छ। चोरीको प्रवृति हेर्दा चोर डकुमेन्टका लागि आएको अनुमान गर्न सकिन्छ।
थप जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
