OMG पोखरामा यस्तो मन्दिर, बाघ र सर्पले गर्छन् मन्दिरको सुरक्षा (भिडियो रिर्पोट)

पोखराको प्राचीनकालीन एक मन्दिरलाई बाघ र सर्पले सुरक्षा दिदै आएका छन्।

पोखरा उपमहानगरपालिका-१७ महतगौडास्थित सीतापाइलामा रहेको ऐतिहासिक सदाशिवजी शिद्धेश्वर हरिहर महादेव मन्दिरभित्र रहेको एक मूर्तिभित्र दुई वटा जीव रहेका छन्।

Advertisement

ती जीव कुनै समयमा देख्न पाइन्छ भने कुनै समयमा लुकेर बस्ने गरेको त्यहाँका पुजारीको दाबी छ। यो मन्दिर ४ सय वर्ष पुरानो भएको बताइन्छ।

केही समयअघि मात्रै यो मन्दिरको नाउँमा रहेको बिरौटा फाँटमा रहेको करोडौँ मूल्य बराबरको २९ रोपनी १२ आना गुठी जग्गा मन्दिरले हकभोग गर्न पाएको थियो।

More News last news
Loading...