बागलुङ । बागलुङमा विजुलीको फलामे पोलबाट करेन्ट लाग्दा दुई महिलाको मृत्यु भएको छ ।
काठेखोला गाउँपालिका ६ विहुँ हटियाका दुई महिलाको विजुलीको पोलबाट केरन्ट लागेर मृत्यु भएको हो । बिहुबाट तग्राम बितरण गरिएको हाइटेन्सन लाइनको एउटा पोलबाट लिक भएको करेन्ट लागेर महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठेखोला ६ की १९ बर्षिय निशा कंडेल र २४ वर्षिय गुमा कंडेल रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
