काठमाडौँको सुन्धारामा रहेको गुलाब मिठाई पसलमा भीषण आगलागी

काठमाडौं । राजधानीको सुन्धारामा रहेको गुलाब मिठाई पसल सँगैको भवनमा भीषण आगलागी भएको छ।

काठमाडौं महानगरपालिकाको कार्यालयसँगै रहेको भवनमा लागेको आगोलाई तीन वटा दमकलले आयो निभाईरहेका छन्।

Advertisement

आगलागी के कारणले लाग्यो र के–कति क्षति भयो भन्ने बारे अहिलेसम्म केही जानकारी नभएको प्रहरीले जनाएको छ।

More News last news
Loading...