युएई । दुबई अस्पतालमा गोरखाकी अनिताको मृत्यु भएको छ ।गोरखा गण्डकी गाँउपालिका–३ फुजेलकी २५ बर्षीया अनिता खतिवडा राईको उपचारका क्रममा निधन भएको बताइएको छ।
३ बर्ष देखि रोजगारीको शिलशिलामा दुबईमा काम गर्दै आएकी अनिता आकस्मिक बिरामी परेपछि दुबईको लतिफा अस्पताल लगिएको थियो।
उनको दुबै मृगौलामा ईन्फेक्सन भएकाले मृत्यु भएको बताइउको छ ।मृतक अनिता २ बर्षीय छोरा अंकित र श्रीमान् अर्जुन खतिवडासँगै दुबईमा बस्दै आएकी थिइन् ।दुताबासमार्फत उनको शब नेपाल पठाउन लागिएको बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
