स्याङ्जा । काँग्रेस नेता एवं व्यवसायी शेषकान्त पुरीले स्याङ्जाको चापाकोट नगरपालिका ९ मा रहेको गंगालाल माविलाई स्वर्ण जयन्तीको अवसर पारेर व्यक्तिगत १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
चापाकोट नगरपालिका ५ घर काठमाडौँमा आफ्नो चापाकोटको गंगालाल माविलाई पुरीले गरे १ लाख ११ हजार सहयोग व्यवसाय गर्दै आएका पुरीले उक्त रकम सहयोग गरेका हुन् । उनी व्यवसाय सँगसँगै सामाजिक गतिविधिमा समेत सक्रिय भएर लागेका छन् ।
पुरी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ मा स्याङ्जा क्षेत्र नं २ (ख) को प्रदेश सभा सदस्यतर्फको आकांक्षी उम्मेदवार समेत रहेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
