मनाङ केन्द्रविन्दु भएर भुकम्पको धक्का महशुस

काठमाडौं । मनाङ केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३ः४७ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको केन्द्रले जनाएको छ ।

 

More News last news
Loading...