भारतको हरियाणामा गोली हानी ५ जनाको हत्या, ५ घाइते

एजेन्सी । भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या भएको छ।

शुक्रबार हरियाणाको रोहतक जिल्लास्थित कुस्ती केन्द्रमा गोली चल्दा पाँच जनाको मृत्यु भएको हो।

Advertisement

घटनामा अन्य पाँच जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पुरानो रिसिबीका कारण एक समूहले गोली चलाएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...