स्वास्थ्यलाभको कामना गर्नेलाई प्रधानमन्त्री ओली दिए धन्यवाद

काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रिया गरेर अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यप्रति चासो राख्नेलाई धन्यवाद दिएका छन् ।

उनले आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको जानकारी गराउँदै आफ्नो स्वास्थ्यप्रति चासो राख्ने र सुभेच्छा प्रकट गर्नेलाई ट्वीटरमार्फत धन्यवाद दिए ।

Advertisement

उनले राप्रपाका अध्यक्ष कमल थापालगायत अन्यलाई मेन्सन गरेर नै धन्यवाद दिए ।

More News last news
Loading...