स्याङ्जामा निर्वाचन केन्द्रित आधारभुत प्राथमिक उपचार पुनर्ताजगि तालिम सम्पन्न

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा स्याङ्जाले निर्वाचन केन्द्रित आधारभुत प्राथमिक उपचार पुनर्ताजगि तालिम दिएको छ । रेडक्रस स्याङ्जाले पुनर्ताजगि तालिम अन्तर्गत शनिवार चापाकोट नगरपालिका र आईतबार वालिङ् नगरपालिकामा निर्वाचन केन्द्रित आधारभुत प्राथमिक उपचार पुनर्ताजगितालिम सम्पन्न गरेको रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्यालले जानकारी दिए ।

तालिममा चापाकोट नगरपालिकामा २७ वालिङमा ३० गरि कुल ५७ जना सहभागी थिए । रेडक्रसले चुनाव केन्द्रितआकस्मिक प्राथमिक उपचार ोलि सहित ६ टोलि गठन गरिएको छ । जसमा स्याङ्जा वालिङ्मा आकस्मिक ोलि भनेकालिगण्डकि गाउँपालिका, चापाकोट र पुतलीबजार नगरपालिकामा छुट्टाछुट्टै ोलि परिचालन गरिने समेत सभापति अर्यालले बताए

Advertisement

More News last news
Loading...