नवोदित कलेजमा फागुन ६ गते साईन्स एण्ड रोवोटिक्स प्रदर्शनी हुँदैं

काठमाडौं काठमाडौको सामाखुशीमा रहेको नबोदित कलेजले साईन्स एण्ड रोवोटिक्सप्रदर्शनी गर्ने भएको कलेजलेविद्यार्थीहरुलाई नयाँ प्रविधिबारे विद्यार्थीहरुलाई अभ्यस्त बनाउनका लागि फागुन गते कलेजमा प्रदर्शनीको आयोजनागरिएको कलेजका प्राचार्य राजेन्द्र अधिकारीले जानकारी गराए

आजको प्रतिस्पर्धात्मक शिक्षामा विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानले मात्र नपुग्ने ज्ञानलाई सीपसँग जोड्न नसकेसम्म मुलुककोविकास सम्भव नभएकोले विद्यार्थीलाई प्रविधि सीपसँग जोड्न यस्ता प्रदर्शनीले क्यारिअरमा सहयोग पुर्‍याउने अधिकारीलेबताए

Advertisement

उक्त प्रदर्शनीमा फुड कोर्ट, हेल्थ डेक्स विभिन्न सांस्कृतीक कार्यक्रमहरुको प्रस्तुती रहनेछ प्रदर्शनीमा प्रविधिकोविकासबारे विद्यार्थीबाट निर्माण गरिएका नयाँ प्रविधिसँग सम्बन्धित विभिन्न प्रकारका ३५ बढी स्टलहरु राखिने छन्

More News last news
Loading...