पोखरा l नेपाली कन्युग्रसका युवा नेता आशिक गुरुङ नेपाली कांग्रेस गण्डकी प्रदेश पर्यटन विभाग प्रमुख (संयोजक) मा चयन भएका छन् l नेता गुरुङ गण्डकी प्रदेश कार्यसमितिका सदस्य तथा महाधिवेशन प्रतिनिधि समेत हुन्।
गुरुङ ज़नप्रिय बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत रहिसकेका छैन l लामो समयदेखि विद्यार्थी राजनीति र पार्टी संगठनमा सक्रिय गुरुङको मनोनयनसँगै प्रदेशस्तरीय पर्यटन विकासमा युवा नेतृत्वको सक्रियता थपिने अपेक्षा गरिएको छ।
मनोयनपछि नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले उनलाई औपचारिक रूपमा प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
