तीज विशेष मेलालाई सम्बोधन गर्न भीम रावल थुम्की आउने

पोखरा । तीजको अवसरमा आयोजित ‘प्रथम थुम्की मेला २०८०’ लाई सम्बोधन गर्न पूर्वउपप्रधान तथा गृहमन्त्री भीम बहादुर रावल कास्कीको रुपा गाउँपालिका आउने भएका छन् । एमाले पार्टीभित्र निस्किृय जस्तो देखिने प्रभावशाली नेता रावल राष्ट्रवादी नेताको रुपमा चिनिन्छन् । यहि भाद्र २९ गतेबाट असोज ०१ सम्म आयोजित उक्त मेलाको अन्तिम दिन अर्थात तीजका दिन प्रमूख अतिथिका … Continue reading तीज विशेष मेलालाई सम्बोधन गर्न भीम रावल थुम्की आउने