Under Menu add (Inside news)

सैलेश मिश्राको ‘भुल भयो’ मा रोशन र रोशनीको अभिनय [भिडियो]

विराटनगर । रोशन दासको शब्दमा रहेको ‘भुल भयो म बाट’ बोलको गीत बजारमा आएको छ। अभिनास राईले संगीत भरेको उक्त गीतमा सैलेश कुमार मिश्रको स्वर रहेको छ ।

गीतको म्युजिक भिडियोलाई अशोक भुजेलले निर्देशन गरेका हुन् । भिडियाको मुख्य भुमिकामा रोशनी कार्की, रोशन दास र रेश पोख्रेल लगायतको अभिनय रहेको छ ।

दासको शब्दमा जस्तै एउटा प्रेमीले सच्चा प्रेम गरे बापत सजाए पाएको दुःखद् कथा भिडियोमा देखाइएको छ ।

Loading...