Under Menu Ad KTM

कथा : गरीब केटीको राजकुमारसँग विवाह (पूरा भिडियोसहित)

काठमाडौँ । मानिसका आ-अफ्ना इच्छा र चाहनाहरु हुन्छन् । ति सबै नहुन पनि सक्छन् । जसका इच्छा चाहना पूरा हुन्छन् उ संसारकै भाग्यमानी ठहरिन्छ । हामीले यो कथामा गाउँको गरीब युवती र उसको सफलतालाई कथामा उतारेका छौँ । खान र बस्नै धौँ धौँ भएकी यी युवतीले श्रीमानको रुपमा राजकुमार नै पाएकी छन् ।

Loading...