लिबियामा सात भारतीय नागरिकको अपहरण

काठमाडौँ । लिबियामा भारतका सात जना नागरिक अपहरणमा परेका छन् ।

लिबियाको निर्माण तथा तेल प्रशोधन केन्द्रमा कार्यरत भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका सात जना नागरिक अपहरणमा परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

भारत फर्कनका लागि त्रिपोली विमानस्थल जाने क्रममा उनीहरु अपहरणमा परेका खबरमा उल्लेख छ।

भारतीय विदेश मन्त्रालयले उनीहरुलाई अपहरणमुक्त गर्न लिबियाली सरकारसँगै अन्तर्राष्ट्रिय संघसस्थालाई आग्रह गरेको छ।

More News last news
Loading...