स्पेनमा एक नेपालीको निधन

स्पेन । स्पेनको बार्सिलोनामा एक नेपालीको निधन भएको छ।

बार्सिलोनामा रहेको भाल्देब्र हन हस्पिटलमा धन केसीको दुखद् निधन भएसँगै सम्पुर्ण नेपाली समुदाय यतीबेला शोकमा डुबेको हो ।

Advertisement

स्याड्जा स्थायी घर भएका उनी लामो समय देखि स्पेनको बार्सिलोनामा बस्दै आएका थिए । उनको क्यान्सर रोगका कारण मृत्यू भएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालमा यतीबेला स्पेनमा रहेका नेपाली संघ–संस्थाका प्रतिनीधीहरूको उपस्थिति रहेको छ ।

More News last news
Loading...