स्याङ्जाको लत्रेपिपलमा बृहत सास्कृतिक मेला, प्रवेश निःशुल्क

काठमाडौं । स्याङजाको लत्रेपिपलमा बृहत सास्कृतिक मेला हुने भएको छ । पुतलीबजार नगरपालिका वडा नं ३ लत्रेपिपलमा यहि फागुन फागुन ९ र १० गते ‘ तेश्रो लत्रेपीपल बृहत सास्कृतिक मेला’ हुने भएको छ । लत्रेपिपल क्लवद्धारा आयोजित महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको छ । स्थानीय कलाकारलाई प्रोत्साहन गर्नु, आफ्नो मौलिक संस्कृती जोगाउनु र जर्गेना गरेर … Continue reading स्याङ्जाको लत्रेपिपलमा बृहत सास्कृतिक मेला, प्रवेश निःशुल्क