कास्की समाज स्पेनको तेस्रो अधिवेशन आगामी फेब्रुअरी १९ मा हुने

स्मारिकाका लागि लेख रचना माग

स्पेन । कास्की समाज स्पेनको तेस्रो अधिवेशन आगामी फेब्रुअरी १९ तारिख बुधबारका दिन हुने भएको छ ।

तेस्रो अधिवेशनको अवसरमा समाजले कास्की आवाज नामक स्मारिका प्रकाशन गर्दै छ ।

Advertisement

उक्त स्मारिकाका लागि समाजले आफ्नो लेख, रचना, समसामयिक विषयवस्तु साथै संस्थागत, व्यावसायिक , पारिवारिक तथा व्यक्तिगत बिज्ञापन (फोटो समेत) जनवरी १५ तारिख भित्र उपलब्ध गराउन अनुरोध समेत गरेको छ ।

स्पेन स्थित कुनै पनि संघ संस्थाहरुले कार्यक्रमहरु नजुधाई दिन अग्रिम जानकारी सहित स्पेनमा रहेका सम्पूर्ण संघ–संस्था सबैमा अनुरोध समेत गरेको छ ।

More News last news
Loading...