पोखरा । गण्डकी प्रदेश सरकारले असोज १२ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गण्डकी प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बडा दशैँको घटस्थापनाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिएका छन् ।
उक्त दिन नेपालीका घर घरमा विधिवत रुपमा घटस्थापना गरी जमारा राख्ने प्रचलन छ ।
प्रदेश सरकारको विज्ञप्ती

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
