सुन्धारास्थित एक होटलको चौथो तलाबाट हाम फालेर महिलाले लिइन् ज्यान

काठमाडौँ । सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालेर एक महिलाले ज्यान लिएकी छिन्।

शनिवार बिहान तनहुँ स्थायी घर भएकी ३८ वर्षाीया दिलमाया गुरुङले होटलको चौथो तलाबाट हाम्फालेर आत्महत्या गरेकी हुन्।

Advertisement

केही दिनदेखि उक्त होटलमा सासु ससुरासँग बस्दै आएकी गुरुङ बिहान करिब साढे ८ बजेतिर हाम्फालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

मृतक सिकिलाका श्रीमान् भारतीय आर्मीमा कार्यरत छन्।

More News last news
Loading...