सेतीमा हाम फालेका कास्की भुर्जुङखोलाका घर्ती बेपत्ता

पोखरा । कास्की माछापुच्छ्रे गाउँपालिका –१ भुर्जुङखोला निवासी ३८ बर्षीय राजकुमार घर्ती आइतवार दिउसो सेती नदीमा हाम फालेर बेपत्ता भएका छन् ।

घर्तीले घर नजिकैको सेती नदीमा हाम फालेर बेपत्ता भएको कास्की प्रहरीले जानकारी दिएको छ । उनको खोजी कार्यलाई प्रहरीले तीव्र पारेको जनाएको छ ।

Advertisement

More News last news
Loading...