काठमाडौँ । सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरेको छ। आज विभिन्न स्थानमा रोपाई कार्यक्रमसँग दही चिउरा खाएर खान दिवस मनाईँएको छ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई धान दिवस मनाउन गृहजिल्ला गोरखा पुगे। उनले आफ्नो पुर्ख्यौली थलोमा रोपाई कार्यक्रममा सहभागी भएर १५ असार मनाए।
उनले पालुङछार नगरपालिका १ र सफल मल्टिपर्पोज कृषि फार्मको आयोजनामा रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको सामाजिक सञ्जालमा तस्वीरसहित पोस्ट गरेका छन्।
हेर्नुहोस् केही तस्वीरहरु








तस्वीर : डा बाबुराम भट्टराईको फेसबुकबाट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
