लेखनाथ, पोखरा । केही दिन देखि निरन्तर रुपमा परेको वर्षाका कारण कास्कीमा बन्दै गरेको एक पुल नै बगाएको छ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर ७ घूमाउने डांडा र याङजाकोट जोड्ने निर्माणधीन पुल बाढीले बगाएको हो।
करिब ८३ मि. लामो उक्त पुल आरसिसी स्ल्याबले हुने गरी कुल ८ करोड ६९ लाख ७ हजार ९ सय ८ रुपैयाँ ३७ पैसामा दुई वर्ष अगाडि मृत सन्जीबनी निर्माण सेवाले निर्माण गर्ने सम्झौता गरेको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
