पोखराको चिप्लेढुंगा चोकमा गाडी गुड्दा गुड्दै भासियो सडक (तस्वीरसहित)

काठमाडौँ । पोखराको मुख्य क्षेत्र चिप्लेढुंगा चोकमा गाडी गुड्दा गुड्दै सडक भासिएको छ। शनिबार बिहान गाडी चलिरहेकै अवस्थामा सडक भासिएको हो।

सडक भासिएपछि सुरक्षाकर्मीले उक्त स्थानमा सवारीसावधन आवत जावतमा रोक लगाएको छ। यसअघि पनि पोखराको न्यूरोड लगायतका क्षेत्रको पनि जमिन भासिएको थियो।

Advertisement

तस्वीर : उत्तम पौडेलको फेसबुकबाट

More News last news
Loading...