जनकपुर । धनुषाको धनुषाधाम नगरपालिकाको वडा नम्बर ३ स्थित कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ।
बिस्फोटले सभा हलको भित्तामा सामान्य क्षति पुगेको धनुषा प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।
बिस्फोट बुधवार राती अन्दाजी १० बजे तिर सो विस्फोट भएको जनाइएको छ। विस्फोटमा कसको संलग्नता हो भन्नबारे खुल्न बाँकी रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
