पोखरा । भाइलाई अप्राकृतिक हस्थमैथुन गरेको आरोपमा गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ४ ढोडेनीका मनबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।
भाइ पर्ने छिमेकी किशोरलाई पढ्न भन्दै बोलाएर राती सुत्ने बेला अप्राकृतिक हस्तमैथुन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरेर अप्राकृति मैथुन शिर्षकमा मुद्धा दर्ता गरी म्याद थप गरी थप कारवाही प्रकृया अघि बढाएको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
