बारामा ग्यास सिलिण्डर पड्किँदा ७ जना घाइते ✍️ नयाँपुस्ता डटकम २४ जेष्ठ २०७६, शुक्रबार १९:०२ बारा । जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका १४ मा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा ७ जना घाइते भएका छन् । घाइतेहरुको सिमरास्थित अलपाइन अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ । Advertisement