तनहुँका दुई स्थानमा शकास्पद वस्तु फेला

तनहुँ । तनहुँका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ।

पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर १ नाहला र व्यास नगरपालिकको मुसीखोला भन्ने स्थानमा शंकास्पद वस्तु फेला परेको हो। नाहला राखिएको शंकास्पद वस्तु भने नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरी उपरीक्षक विनोद सिलवालले बताए।

Advertisement

नेपाली सेनाको टोलीले मुसीखोलामा राखिएको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो। सो विस्फोटक पदार्थ नेक्रवित्रम चन्द समूहले राखेको अनुमान गरिएको छ।

More News last news
Loading...