दुबै मिर्गौला फेल भएका ओलीलाई मुक्ति पौडेलको आर्थिक सहयोग

काठमाडौँ । दुबै मिर्गौला फेल भई उपचाररत रोल्पाका डिलाराम ओलीलाई सामाजिक अभियन्ता मुक्तिराज पौडेलले आर्थिक सहयोग गरेका छन्। पौडेलले ओलीलाई २० हजार सहयोग गरेका हुन्।

ओली मिर्गौला प्रत्यारोपणको तयारीमा छन्। उनी हाल त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका छन।

Advertisement

उनका परिवार तथा विभिन्न सामाजिक संघसंस्थाले उपचारका लागि सहयोगको याचना गरिरहेका बेला पौडेलले आफ्नो अभियान बिरामी भेट्न जादा नगदी खाम, अभियान अन्तर्गत सो सहयोग गरेका हुन्।

More News last news
Loading...