प्रचण्डकी बुहारी त्रिपाठी नेकपाको जिल्ला सदस्य

पोखरा । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी पार्टीको जिल्ला सदस्य बनेकी छन् ।

नेकपाका अध्यक्ष दाहालकी बुहारी त्रिपाठी कास्की जिल्ला कमिटी सदस्य बनेकी हुन्।

Advertisement

अध्यक्ष दाहाल पुत्र प्रकाशले बिना मगरसँग विवाह गरेपछि सिर्जना आफ्नो माईतीघर पोखरामै बस्दै आएकी छिन्।

More News last news
Loading...