गोरखामा ट्रकको ठक्करबाट एकको मृत्यु

गोरखा । गोरखामा मिनी ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ।

आज गण्डकी गाउँपालिका-८ बेनी गाँउमा बा ५ ख ११७१ नम्बरको मिनी ट्रक ब्याक गर्ने क्रममा सोहि ठाउँका ५८ बर्षिय देवनारायण श्रेष्ठलाई ठक्कर दिदा मृत्यु भएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डीएपी गोविन्द पुरीले जानकारी दिए।

Advertisement

पुरीका अनुसार श्रेष्ठको घटनास्थल नै मृत्यु भएको थियो। ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसधान भई रहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...