सौतेनी आमालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

जनकपुरधाम । धनुषामा सौतेनी आमालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्लाको बिहारी नगरपालिका ५ मा २८ वर्षकी महिलालाई करणी गरेको आरोपमा २५ वर्षका युवक मंगलबार दिउँसो पक्राउ परेका छन्।

Advertisement

महिला युवकका बुबाको कान्छी श्रीमती रहेको प्रदेश २ प्रहरी कार्यालयले जानकारी दिएको छ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...