स्याङ्जाको चापाकोटबाट वालिङ् जादैँ गरेको जीप दुर्घटना (फोटोसहित)

स्याङ्जा । स्याङ्जाको चापाकोटबाट वालिङ् जादैँ गरेको ग १ ज ५५२२ नं को जीप दुर्घटना भएको छ।

बिहान ७:३० बजे चापाकोटबाट वालिङको लागि छुटेको जीप केवरको फेदीमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी दुई जनाको हात भाँचिएको छ भने अरुलाई सामाने चोटपटक लागेको छ।

Advertisement

जीप करिब १३ जना यात्रुहरु सवार थिए। घाइत सबैलाई प्राथमिक उपचारको लागि वालिङ् अस्पतालमा लगिएको स्थानिय धिरज गुरुङ्ले बताए । ब्रेक फेल भई जीप अनियन्त्रित हुदाँ दुर्घटना भएको बताइएको छ। जीप पल्टिएरबाटोको कुनामा उल्टो भएको थियो।

More News last news
Loading...