पश्चिम दिशा तर्फ मुख फर्काएर पुजा गर्नुहोस्, हुन्छ सधै लक्ष्मीको बास

एजेन्सी । हिन्दु धर्मसँग जोडिएका केही यस्ता परम्परा वा काम छन्, ती कुरा ध्यान दिदा भगवान्को कृपा प्राप्त हुने विश्वास गरिन्छ। ती कामको प्रभावले गर्दा कहिलै दुख वा पीडाको सामना गर्नु नपर्ने विश्वास गरिन्छ। घरमा धन धान्यको कुनै पनि कमी नहुने धार्मीक विश्वास छ।जानिराखौँ ती काम: पुजा पाठ जुन घरमा पुजा पाठसँग सम्बन्धीत साना कुरामा … Continue reading पश्चिम दिशा तर्फ मुख फर्काएर पुजा गर्नुहोस्, हुन्छ सधै लक्ष्मीको बास